Skip to content
LAXMI SUNRISE BANK

नयाँ वर्षको दिन पनि शिक्षकहरु सडकमा, नाच्दैँ-गाउँदै, नारा लगाउँदै… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । वर्ष २०८१ सकिएसँगै सुरु भएको नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरु सडकमै उत्रिएका छन् । पछिल्लो १३औँ दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरु आज पनि काठमाडौँको सडकमा उत्रिएका हुन् ।

नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरुले सडकबाट शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिएका छन् । उनीहरुले सडकमा आन्दोलनकै क्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका छन् । त्यस्तै, आज शिक्षकहरुले सडकमै नाँच्दै–गाउँदै नारा लगाइरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK