×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिबिलिटी कम भएपछि उडान प्रभावित, यात्रुहरू अलपत्र (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भिजिबिलिटी कम भएपछि उडान प्रभावित, यात्रुहरू अलपत्र (तस्विरहरू)

Artha Sarokar

२५ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उच्च वायु प्रदूषणका कारण देशभर हवाइ उडान प्रभावित भएका छन् । प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलबाट नियमित हुने हवाई उडान प्रभावित भएका हुन् । 

धुँवा, धुलोले हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुवाँलो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरूका अनुसार एक सातामा करिब दुई सय बढी उडान रद्द भएका छन् । 

उडान डिले हुने र रद्द हुने गरेकाले यात्रुहरू विमानस्थल क्षेत्रमै अलपत्र परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी