Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौँ। सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६२ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७१५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK