Skip to content
LAXMI SUNRISE BANK

बैशाख १८ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । बैशाख १८ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले भोलि सार्वजनिक बिदा दिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK