काठमाडौँ । सिंहदरबारभित्र नारा लगाउन खोजेपछि ज्ञानेन्द्र शाहीलाई प्रहरीले समातेको छ । राजाका पक्षमा सिंहदरबारभित्र नारा लगाउने खोजेपछि शाहीलाई प्रहरीले समातेको हो ।
शाहीसहित प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउ गरेको छ ।
सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिङदेन र शाहीसँगै राप्रपाका नेता बुद्धि तामाङ पनि पक्राउ परेका छन् ।
आइतबार राप्रपाले राजा फर्काउनुपर्ने र तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाईका माग गर्दै प्रदर्शन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्