काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२० कम्पनीको १० करोड ६७ लाख ६ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घेटेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्