काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पन्तले शपथ लिएका हुन् ।
नवनियुक्त शिक्षामन्त्री पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरिएको हो ।
पन्त एमालेका समानुपातिक सांसद हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्