काठमाडौँ । शिक्षक आन्दोलनको नवौँ दिन शिक्षकहरु छाता ओढेर सडकमा निस्किएका छन् । आन्दोलनको नवौँ दिन पानी परेपछि शिक्षकहरु छाता ओढेर आन्दोलनमा निस्किएका हुन् ।
शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म काठमाडौँबाट नफर्कने अडान लिएका छन् । शिक्षक आन्दोलनका कारण पछिल्लो ९ दिनदेखि काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्