काठमाडौँ । राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डाको व्यापार बढेको छ । मंगलबार बल्खुमा भइरहेको राजसंस्था फर्काउने आन्दोलनमा झण्डाको राम्रो व्यापार भएको हो ।
राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा प्रयोग गरेका हुन् । एउटै व्यापारीले ५ देखि १० हजारसम्मको झण्डाको व्यापार गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्