×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा राप्रपाको प्रदर्शन: नेता, कार्यकर्ता सडकमा उत्रिए (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा राप्रपाको प्रदर्शन: नेता, कार्यकर्ता सडकमा उत्रिए (तस्विरहरू)

Artha Sarokar

७ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको बिजुलीबजार-बानेश्वर क्षेत्र केन्द्रित गरेर राप्रपाले प्रदर्शन गरेको हो।

गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै राप्रपाले आन्दोलन गरेको हो । आन्दोलनमा उनीहरुले राजाका पक्षमा नाराबाजी गरिरहेका छन् ।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी