काठमाडौँ । झरीपछि काठमाडौँको वायु प्रदूषण केही कम भएको छ । सोमबार काठमाडौँको वायु गुणवत्ता सूचकाङ्क (एक्युआइ) करिब ८५ मा झरेको छ ।
यसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ । हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्