काठमाडौँ । सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा बिना धितो २ लाखदेखि २० लाखसम्म ऋण दिने घोषणा गरेका छन् ।
यस्तो ऋण युवाको शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावका आधारमा दिइने अर्थमन्त्री पौडेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्