काठमाडौँ । सरकारले विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
पौडेलका अनुसार मुलुकमा रहेका आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा ५० करोड बजेट विनियोजन गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्