Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्तमा रोजगारीको अवसर

अर्थ सरोकार

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजर, सहायक ५ जना  वरिष्ठ सहायक २ जना  र कनिष्ठ सहायक २ जनाका लागि कर्मचारी माग गरेको हो।

आवेदन दिनेको उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK