Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस (पूर्णपाठसहित)

अर्थ सरोकार

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको छ।

साथै, यस वर्ष मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान छ । यस अवधीमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको छ । पूर्णपाठसहित:

purnapath

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK