काठमाडौँ । सरकारले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको हो ।
विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्