काठमाडौँ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको पूर्वाधार विस्तार गर्दै डिजिटल कारोबारलाई थप प्रभावकारी बनाइने जनाएका छन्। सरकारको यो योजनाले डिजिटल कारोबारलाई थप व्यवस्थित बनाउँदै देशलाई आधुनिक वित्तीय प्रणालीतर्फ उन्मुख गराउने प्रयासका रूपमा लिइएको छ।
योसँगै सरकारले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्