काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार संसद् चल्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्मा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे प्रश्न उठेपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजिनामा मागेका थिए ।
त्यस्तै, प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकले तत्काल पदबाट राजिनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्रीले राजिनामा नदिए र छाननिब नहुने भए संसद् चल्न नदिने अडान लिएका छन् ।
प्रतिपक्षलाई पेलेरै सभामुखले बैठक अगाडि बढाउन खोजेपछि प्रतिपक्षले संसद्मा चर्को नाराबाजी गरेका थिए । प्रतिपक्षको चर्को नाराबाजीपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्