काठमाडाैं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कमा अन्तरिक पर्यटकको आकर्षण बढेको छ । चोलुङ पार्कमा घुम्न, फोटो खिच्न र भिडियो बनाउन धेरै पर्यटक आउने गरेका छन् ।
गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्कमा आउने पर्यटकलाई मोहित बनाउने गरेको छ । त्यहाँ पाइने वनस्पतीहरुले चोलुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्