काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गईरहेका ट्रकहरुलाई स्थानीयले बाटोमै रोकिदिएका छन् । बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि फोहर लैजाने गाडीलाई तिनपिप्लेका स्थानीयले बाटोमै रोकिदिएका हुन् ।
महानगर प्रहरीहरुले शुक्रबार बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरका गाडी रोकेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्