काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय प्रविन कुमार मण्डल र ३० वर्षीय शक्ति खड्का रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले वैदेशिक रोजगारीका लागि कुवेत, अमेरिकालगायतका देश पठाउने भन्दै पीडितबाट रकम ठगी गर्ने गरेका थिए ।
पक्राउ परेका प्रविन कुमार मण्डलले १ जनालाई कुवेत पठाउने भन्दै ५ लाख रुपैयाँ र शक्ति खड्काले अमेरिका पठाउने भन्दै १ जनाबाट ५५ लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए ।
पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ । हाल उनीहरु दुबैलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्