काठमाडौँ । कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा ट्रिटन कलेज परीक्षा केन्द्रबाट ग्लोबल स्कुल अफ साइन्समा अध्यनरत दुई जना पक्राउ परेका हुन् ।
प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्