काठमाडौँ । बिहीबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गरिरहँदा करिब एक मिनेटसम्म संसद्मा हाँसोले गुञ्जियो ।
अर्थमन्त्री भन्दै थिए, ‘…विद्युतको आन्तरिक खपत बढाउन विद्युतीय सवारी साधनमा लगाइएका सबै प्रकारका कर यथावत् राखेको छु ।’
उनले यति भन्दै गर्दा संसद्मा बजेट भाषण सुन्नेहरु मज्जाले हाँसे । संसद्मा गुञ्जिएको उक्त हाँसो करिब एक मिनेटसम्म चलिरह्यो ।
अर्थमन्त्रीले भनेका थिए, ‘विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहित गर्न, वातावरण प्रदुषण न्यूनिकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुललाई यथावत् राखेको छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्