काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वडा नं. ०५ घर भई हाल काठमाडौँ जिल्ला टोखामा बस्ने ३४ वर्षिया सम्झना राई रहेकी छिन् ।
उनले एक जनालाई रोजगारीका लागि क्यानडा लैजाने भनेर सात लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेठ १२ गते पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्