काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा असार १५ गतेदेखि अनलाइनबाटै सुरु हुने भएको हो।
त्रिवि रजिष्ट्रेशन आवेदन फर्म , परीक्षा आवेदन फर्म, ट्रान्सक्रिप्ट आवेदन फर्म, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागी आवेदन फर्म, शैक्षिक कागजात सच्चाउने फर्म, विभिन्न सिफारीस पत्रहरु, प्रमाणपत्रहरुको प्रमाणिकरण, प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट जस्ता सेवाहरू अब अनलाइनबाटै सुरु हुने भएका छन्।
पछिल्लो समय परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौसम्म लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो । यो सेवा सुरूभएसँगै विध्यार्थीहरू घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्ने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्