काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा भएका छन् । बैंकको संचालक समितिको बैठकले असार १ गतेदेखि लागु हुने गरी उनलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । उनको ६ वर्षपछि बढुवा भएको हो ।
यसअघि बजगाइँ नबिलको नायब महाप्रबन्धकमा कार्यरत थिए । नबिल बैंकमा प्रबेश गर्नु अघि उनी स्टाण्डर्ड चार्टर्ड बैंकको ‘कोर ब्यवस्थापन’ समूहमा थिए ।
चार्टर्डमा १६ बर्षभन्दा बढि समय बिताएपछि उनी नबिलमा आबद्ध भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्