Skip to content
LAXMI SUNRISE BANK

टेलिकमकी प्रबन्ध निर्देशकविरुद्द भ्रष्टाचार मुद्दा दर्ता

अर्थ सरोकार

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २५ गते उनीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको आयोगले जनाएको छ ।

सो प्रकरणमा प्रबन्ध निर्देशक पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व मुख्यसचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगो बमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK