काठमाडौँ । रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
गत चैत १५ गतेको राजाबादी आन्दोलनका आरोपी मिश्रलाई न्यायाधीश तारादेवी महर्जनको इजलासले रौटीमा धरौटीमा आदेश गरेको हो ।
सोहि घटनाका आरोपी धवलशम्शेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्