काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सम्बन्धी दुई मिडियामा प्रकाशित समाचार हटाउन दुई सञ्चारमाध्यमका नाममा आदेश दिएको छ ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार विजमान्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित श्रेष्ठसँग सम्बन्धित समाचार अर्को पेशी सम्मका लागि हटाउन आदेश दिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्