काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह रहेका छन् । सिंहलाई बैंकिङ कसुर मुद्दामा २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो ।
पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्