×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार स्थिर रह्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार स्थिर रह्यो सुनको मूल्य

Artha Sarokar

२ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

HIGHLIGHTSसुनको मूल्य स्थिर रहेर एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला २१६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६९ हजार ३ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १८५६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी