काठमाडौँ । नेपाल बीमा प्राधिकरणले इजलास सञ्चालनमा ल्याएको छ । बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न प्राधिकरणले बिहीबारदेखि इजलास सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू फर्छ्यौट गर्न छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालन गरिएको जनाइएको छ । इजलासले सुनुवाइ पनि सुरु गरिसकेको छ । बीमा कम्पनीबाट बीमा दाबीको भुक्तानी नपाएको भन्दै एक बीमितले दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।
प्राधिकरण सञ्चालकहरु अध्यक्ष शरद ओझाको अध्यक्षतामा मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा पोखरेलको सहभागितामा बिहीबार नयाँ कक्षमा इजलास बसेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्