Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयहरूबाट स्नातक तह वा अन्य सम्बन्धित तह उत्तीर्ण गरेको हुनुपर्नेछ । बैंकले कार्य अनुभव नखोजेकाले ‘फ्रेसर’ हरूले पनि आवेदन दिन सक्नेछन् ।

उक्त पदमा २५ वर्षभन्दा कम उमेर भएका व्यक्तिले असार १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK