Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलमा जागिरको अवसर

अर्थ सरोकार

काठमाडौँ। जागिर खान चाहनेलाई एनआईसी एशिया क्यापिटलमा सुनौलो अवसर छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

कम्पनीले बिजनेश डेभलपमेन्ट डिपार्टमेन्ट, मर्चेन्ट बैंकिङ डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट र रिसर्च कर्पोरेट एडभाइजरी डिपार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

साथै, उक्त क्षेत्रमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK