काठमाडौँ। सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार ४ गतेभित्र आवेदन दिन सक्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्