काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित नियुक्त भएका छन् । पण्डित जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् ।
यस अघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सुरुवा गरेपछि प्रवक्ताको जिम्मेवार पण्डितलाई दिएका हुन् ।
वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्