काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले कामु सीइओ रहेका ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।
गत चैत १० गतेदेखि लागू हुने गरी तत्कालीन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएपछि बैंक सञ्चालक समितिले उनलाई कामु सीइओ नियुक्त गरेको थियो ।
नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरिसकेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् । नायब महाप्रबन्धकबाट नबिल बैंक प्रबेश गरेका ज्ञवालीले महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्