×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पतंजली प्रकरण: भर्खर जागिर खाएकी जुनियर ट्रेनी हाकिमले भनेको गर्दा फसिन् !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पतंजली प्रकरण: भर्खर जागिर खाएकी जुनियर ट्रेनी हाकिमले भनेको गर्दा फसिन् !

Artha Sarokar

२२ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकका हाकिमले भनेको गर्दा भर्खर जागिर खाएकि जुनियर म्यानेजमेन्ट ट्रेनी अख्तियारको फन्दामा परेकी छिन् । पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा तत्कालिन सनराइज बैंककी जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली अख्तियारको फन्दामा परेकी हुन् ।

उक्त जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता हुँदा उनलाई पनि प्रतिवादी बनाइएको छ । काभ्रेपलान्चोक घर भएकी ३८ वर्षीय ट्रेनी एशु मैनालीलाई प्रतिवादी बनाइएको हो । उनी तत्कालीन सनराइज बैंक (हाल लक्ष्मी सनराइज) मा ट्रेनीको रूपमा कार्यरत थिइन् ।

ट्रेनी पद बैंकको कर्मचारी बन्न प्रवेशको प्रारम्भिक ओहदा मानिन्छ । यो पदमा रहेर सामान्यता कुनै पनि नीतिगत निर्णयहरु गर्न पाइँदैन र हुँदैन पनि । तर, हाकिमले भनेकै आधारमा काम गर्दा उनी फसेकी छिन् ।

सो जग्गा हिनामिना प्रकरणमा उनीसहित बैंकका दर्जनौँ कर्मचारीबिरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी