Skip to content
LAXMI SUNRISE BANK

एसइईको नतिजा साँझ ६ बजे सार्वजनिक हुने

अर्थ सरोकार

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा आजै (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज (शुक्रबार) साँझा ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । सोही अनुसार बोर्डले तयारी अघि बढाएको छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK