×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

Artha Sarokar

४ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेका लागि बोलाएको हो ।  

साधारण सभा रुकुम पश्चिम स्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी