काठमाडौँ । अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सरुवा भएको छ । मंगलबार गृह मन्त्रालयले कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालाको सरुवा गरेको हो ।
उनलाई गृह मन्त्रालयले जेठ ६ गते पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर अध्यागमन कार्यालयमा ल्याएको थियो ।
भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेको थाहा पाएपछि गृह मन्त्रालयले तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई सरुवा गरेर कार्यालय प्रमुख जिम्मेवारी कोइरालालाई दिएको थियो ।
पछि हाजिर जमानतमा उनी छुटेका थिए । अहिले उनको ठाउँमा आएका कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई यो जिम्मेवारी दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्