×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Artha Sarokar

५ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।  उनी आज दिउँसो पक्राउ परेका थिए ।
 काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार उनी विरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ । धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रहरीको भनाई छ।
दीपेन्द्र अग्रवालले भने उल्टै आफ्नो पैसा लिनुपर्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी