चितवन । चितवनका प्रभावशाली युवा नेता दिपक गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय मुद्रा तथा पुँजी बजार विभागको उप-प्रमुख पदमा मनोनित भएका छन् । पार्टीले आर्थिक क्षेत्रको विकास, नीति निर्माण र पुँजी बजारको प्रभावकारी व्यवस्थापनका लागि उहाँलाई यो गरिमामय जिम्मेवारी दिएको हो । दिपक गौतम चितवन क्षेत्रका युवाबीचमा अत्यन्त सक्रिय, योग्य र दूरदर्शी नेताको रूपमा चिनिन्छन् ।
उनले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रका विविध पहलुमा लामो समयदेखि योगदान दिँदै आएका छन् । यस मनोनयनसँगै चितवनको युवा नेतृत्वलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर मिलेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र युवाको सहभागिता झनै बलियो भएको विश्लेषण गरिएको छ ।
रास्वपा यसरी पूँजीबजार सम्बन्धि विभाग नै बनाउने पहिलो पार्टी हो । पार्टीले देशैभरी यस विभागका थप संरचना निर्माणको कामसमेत गर्ने योजना बनाएको छ भने देशभर सेयर बजार सम्बन्धि नीति मन्थनसमेत गर्ने बताएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्