काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।
१० दिनको हिरासत बसाइँपछि उनी बुधबार रिहा भएका छन् ।
अग्रवाललाई साउन ५ गते आपराधिक लाभ तथा ठगी कसुरमा काठमाडौँको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । १० दिनको अनुसन्धानपछि भने अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा गरिएको छ ।
उनी रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्