काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार प्रहरीले काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको हो ।
यता प्रहरीले भने अग्रवाललाई आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार अग्रवालविरुद्ध केही दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । सोहीबीच उनी कहाँ छन् ? भन्ने जानकारी पाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्