Skip to content
LAXMI SUNRISE BANK

अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको हो ।

अत्याधिक गर्मीका कारण मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

मूल्य बढेसँगै ठूलो अण्डा प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै, मिडियम अण्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ कायम भएको छ भने एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ कायम भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK