काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि उनीहरू आन्दोलित बनेका हुन् ।
उनीहरुले कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्