Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं.  २ शान्तिचोक बस्ने ३७ कृष्ण कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन ६ गते शान्तिचोकबाट पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वित्त सिंहदरबार पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK