×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ’- प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ’- प्रधानमन्त्री

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘सरकार  भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ ।’, उनले भने, ‘गम्भीर विषयमा छलफल हुँदा हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी