काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले हिमालयन बैंकको सेयर किन्ने भएको छ । कम्पनीले बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको स्वामित्वको सेयर किन्ने भएको हो ।
कम्पानीको लगानीको प्रतिफल बढाउन र लगानी विविधिकरण गर्ने उद्धेशयले हिमालयन बैंकमा रहेको हबिबको स्वामित्वको सेयर किन्न लागेको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । गोल्छाका अनुसार सेयर खरिद गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ ।
कम्पनीले बैंकको उक्त संस्थापक प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसाका दरले खरिद गर्न लागेको छ । हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत स्वामित्व रहेको छ ।
त्यस्तै, कम्पनीले ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पुनः पेश गरिएको पनि जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्